काठमाडौं । भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले, प्रशिक्षणमा रहेका ३३ खेलाडी मध्ये २३ सदस्यीय टोली घोषणा गरेका हुन्। उनले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तान रेनुका नगरकोटेलाई टोलीमा पुनरागमन गर्दा मञ्जलीकुमार योञ्जनलाई भने हटाएका छन् ।
२३ सदस्यीय टोलीमा सविता राना मगरले पनि पुनरागमन गरेकी छन्। यस्तै नेपाल पुलिस क्लबका निर्मला विक र घिम कुमारी गुरुङ पनि लामो समयपछि टोलीमा फर्केका छन्।
सपना राई, अञ्जली वाइबा, सिर्जना चेम्जोङ र गंगा गुरुङ, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, चन्द्रा भण्डारी र रजनी थोकर टोलीमा परेका छैनन् ।
नेपालले आगामी फागुन ३ र ६ गते दुई मैत्रीपूर्ण खेल
प्रतिक्रिया