×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो। यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १७५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार २४ भदौ २०८१ १२:३० PM मा प्रकाशित

प्रतिक्रिया