काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा यू- १९ टिमका कप्तान तथा तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले किनेको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ ।
अक्सनमा लुम्बिनी राइनोज र चितवनबी...
एनपीएल अक्सन: चितवनले देव खनाललाई १५ लाखमा किन्यो
हेमन्तलाई लक्की ड्र मार्फत सुदूरपश्चिमले १० लाखमा किनेको हो । लुम्बिनी , जनकपुर र सुदुरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सले धामीलाई किन्ने इच्छा देखाएकोमा ड्र मार्फत उनी सुदूरपश्चिममा आवद्ध भएका हुन् ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका सराफलाई कर्णालीले १५ लाखमा किनेको...
एनपीएल एक्सन: पवन सराफ कर्णाली याक्समा आबद्ध
यसअघि पहिलो सिजनमा धामी जनकपुर बोल्ट्सबाट खेलेका थिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् ।
ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइज...
मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध
केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।
प्रतिक्रिया