काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका सराफलाई कर्णालीले १५ लाखमा किनेको हो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा मोहमद आदील आलम काठमाडौँ गोर्खाजमा आबद्ध भएका छन् ।
ए क्याटोगोरीमा रहेका आदीललाई सबै आठ फ्रेन्चाइज...
मोहमद आदीलमाथि आठै टिमले लगाए बोली, लक्की ड्रबाट काठमाडौँ गोर्खाजमा आबद्ध
पवन इन्जुरिका कारण एनपीएलको पहिलो संस्करण खेलेका थिएनन ।
केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किन्ने छन् ।
प्रतिक्रिया