×

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

images

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। 

सभापति शेरबहादुर देउवाले आज बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरि बैठक बोलाएका छन् ।

बैठकमा समसामयिक घटनाक्रमका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

आइतबार​ २२ भदौ २०८२ ०७:४१ AM मा प्रकाशित

प्रतिक्रिया