×

माओवादी केन्द्रको सचिवालय बैठक शुरु

images

काठमाडौँ । नेकपा माओवादी केन्)को सचिवालय बैठक शुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि शुरु भएको हो । 

बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेया छलफल हुने बताइएको छ ।

साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

सोमबार २० असोज २०८२ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया