×

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्याे

images

 सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

मङ्गलबार २१ भदौ २०७९ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया