×

नेपाली कांग्रेसको १५औं महाधिवेशन- सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति [तस्बिरहरू]

images

महाधिवेशनमा सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति [तस्बिरहरू]

काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा आज विविध सांस्कृतिक पहिरन र बाजागाजासहितको प्रस्तुति गरिएको छ।

खुलामञ्चमा जारी महाधिवेशनको उद्घाटनमा देशभरबाट आएका प्रतिनिधिहरुले आफ्नो समुदायको सांस्कृतिक पहिरनमा सजिएर सहभागिता जनाएका छन्।

 

आइतबार​ १८ असोज २०८३ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया