सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    images

    हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

    तोलामा आज सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ  ।

     यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

      आइतबार​ १९ भदौ २०७९ ०१:३६ PM मा प्रकाशित

      प्रतिक्रिया