काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। हिजो बिहीबार प्रति तोला ४६ सय रुपैयाँले घटेको सुन आज प्रति तोला १ लाख ८३ हजार ५०० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबा रपनि सुको मूल्य सोही अनुपातमा रहेको थियो ।
यस्तै, आज चाँदीको भाउ भने बढेको छ। हिजो बिहीबार १९ सय १५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी प्रति तोला आज शुक्रबार १९ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया