घट्यो सुनचाँदीको मूल्य

    images

    काठमाडौं ।  आज हप्ताको पहिलो दिन आइतबार शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य घटेको छ। अस्ति शुक्रबार सुन प्रति तोला एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला एक लाख  ५० हजार  पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    यस्तै, अस्ति शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज आइतबार चाँदी प्रति तोला १८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

      आइतबार​ १६ मंसिर २०८१ १२:५१ PM मा प्रकाशित

      प्रतिक्रिया