×

शिक्षा

images

एसईई चल्दै गर्दा कक्षा ११ काे भर्नाको प्रचारप्रसार, कारबाही गर्ने महानगरको चेतावनी

  • मङ्गलबार १३ बैशाख २०७९ ०५:१७ PM

माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेकै बेला केही विद्यालय र कलेजले कक्षा ११ मा भर्नाका लागि विज्ञापन र प्रचारप्रसार गरेको भन्दै काठमाण्डौ महानगरपालिकाल...

images

एसईई परीक्षा : सिरहामा ८० विद्यार्थी निष्कासित

आइतबार​ ११ बैशाख २०७९ ०८:२७ PM

माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ । 

images

शिक्षामा बजेट बढाइदिन शिक्षामन्त्रीको आग्रह

आइतबार​ ११ बैशाख २०७९ ०५:५० PM

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएअनुसार शिक्षामा बजेट बढाउन अर्थ मन्त्रालयसँग आग्रह गर्नु...

images

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

आइतबार​ ११ बैशाख २०७९ ०५:१९ PM

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट...

images

देशभर सुरु भयो आजदेखि एसइई परीक्षा

शुक्रबार​ ९ बैशाख २०७९ ११:३७ AM

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)  आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्...

images

खुट्टाले लेखेर एसईई दिने दृढता

बिहीबार ८ बैशाख २०७९ ०९:०८ AM

दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उ...

images

एसइई परीक्षाको सबै तयारी पूरा

बिहीबार ८ बैशाख २०७९ ०१:०५ PM

वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पू...

images

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

बुधबार ७ बैशाख २०७९ १०:०० PM

डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधाथर्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विध्यालयवाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका...

images

छानो उडाउँदा विद्यार्थीको बिचल्ली

बुधबार ७ बैशाख २०७९ १२:१८ PM

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको छानो हावाहुरीले उडाउँदा विद्यार्थीको बिचल्ली भएको छ । छानो उडाएपछि एक सातादेखि विद्यालयको पठनपाठ...