बागमतीमा पनि बाहिरियो राप्रपा , ३ मन्त्रीले बुझाए मुख्यमन्त्रीलाई राजीनामा
- शनिबार १३ फागुन २०७९ १०:०७ PM
काठमाडौं। ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खार...
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२र६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएको दाबी गरेका छन्। उनले देशभक्त राष्ट्रवादी शक्ति...
गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ । वैशाख ३० ग...
ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार अध्यक्ष रा...
काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु र्यलीसहित...
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज ९मंगलबार० दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मे...