×

राप्रपाको पदाधिकारी बैठक बस्दै

images

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पदाधिकारी बैठक बोलाएको छ। बैठक आज ९मंगलबार० दिउँसो ३ बजे  पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।


बैठकमा प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराविरुद्ध महाभियोग, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ

मङ्गलबार ३ फागुन २०७८ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया