ओलम्पिकमा पदक जित्न सफल पलेशाको भव्य स्वागत
- बुधबार १९ भदौ २०८१ १२:१३ PM
काठमाडौं । पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजी...