×

ई संचार पाटी

images

ई संचार पाटी

images

स्थानीय तह निर्वाचनमा  एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आइतबार​ १३ चैत २०७८ ०८:३४ PM

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।   निर्वाचन आयोगको आ...

images

नेपालमा  कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल

आइतबार​ १३ चैत २०७८ ०७:४४ PM

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत...

images

महिला राष्ट्रिय क्रिकेटको च्याम्पियन टोलीलाई सम्मान, जनही ५० हजार पुरस्कार घोषणा

आइतबार​ १३ चैत २०७८ ०७:३८ PM

कैलालीको धनगढीमा सम्पन्न ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प...

images

चालु आर्थिक वर्षमा ९.९४ प्रतिशत खर्च

आइतबार​ १३ चैत २०७८ ०८:५० PM

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म जम्मा ९.९४ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले दोस्रो चौमासिक सकिँद...

images

नवीन्द्रराज सद्गुणको पुञ्ज हुनुहुन्थ्यो : वरिष्ठ नेता पौडेल

आइतबार​ १३ चैत २०७८ ०७:४१ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनेकाँै षडयन्त्र भइरहेकाले नेपालमा आजै पनि लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताउनुभएको छ...

images

कांग्रेस बैठक : केन्द्रीय सदस्यले धारणा व्यक्त गर्ने क्रम जारी

आइतबार​ १३ चैत २०७८ ०७:२१ PM

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा आइतबार पनि स्थानीय तह...

images

मगमगिँदै बगैँचाः आँपको मज्जरको सुवासले किसान दङ्ग

आइतबार​ २७ चैत २०७८ ०६:१७ PM

महोत्तरी-  यतिखेर महोत्तरीसहितका मध्यपूर्वी तराईमा आँप बगैँचाको सुवास छाएको छ । बगैँचा भएका ठाउँ वरिपरी चल्ने मज्जर (मञ्जरी, पूmल) को म...

images

महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

आइतबार​ १३ चैत २०७८ ०५:०९ PM

आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदार...