×

ई संचार पाटी

images

ई संचार पाटी

images

अतिक्रमण गरी बनाइएका टहरा भत्काइयो

शुक्रबार​ ११ चैत २०७८ ०३:४५ PM

तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ । ढुङ्गाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू्&ndas...

images

समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा लाग्न लेखकहरूबाट आह्वान

शुक्रबार​ ११ चैत २०७८ ०६:३९ PM

प्रगतिशील लेखकहरूले आफूहरूबीच वैचारिक मतभेद भए पनि  समाज रुपान्तरण र राष्ट्रियताका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रगतिशील लेखक सङ्घ नेपाल, क...

images

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

शुक्रबार​ ११ चैत २०७८ ०४:०७ PM

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताउनुभएको छ ।  सञ्चारिका समूहको आ...

images

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ  ः प्रधानमन्त्री

शुक्रबार​ ११ चैत २०७८ ०३:०४ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा  आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट...

images

उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री केहीबेरमा काठमाडौँ आउँदै

शुक्रबार​ ११ चैत २०७८ ०२:५९ PM

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरपछि काठम...

images

केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् : माधव नेपाल

शुक्रबार​ ११ चैत २०७८ ०२:४४ PM

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । &n...

images

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

शुक्रबार​ ११ चैत २०७८ ०२:१९ PM

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

images

मनकामना केबुलकार एक दिन बन्द हुने

शुक्रबार​ ११ चैत २०७८ ०२:१६ PM

नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।