×

ई संचार पाटी

images

ई संचार पाटी

images

राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तर बनाउनुपर्छ : मन्त्री आले

सोमबार ७ चैत २०७८ १०:३२ PM

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले काठमाडौँको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) स्त...

images

स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

सोमबार ७ चैत २०७८ ०८:४४ AM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएको छ । तनहुँको भ...

images

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ - नेपाल युएईसँग पराजित

सोमबार ७ चैत २०७८ ०८:२९ PM

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।  दुबई...

images

नायक पल शाहको फाइल सरकारी वकिलसमक्ष पेस

सोमबार ७ चैत २०७८ ०७:५१ PM

नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानमा रहेका नायक पल शाहविरुद्धको अनुसन्धान सकेको छ । अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन आज जिल्ला सरकारी...

images

एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय

सोमबार ७ चैत २०७८ ०७:४६ PM

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूच...

images

मुसिकोट सबस्टेशन उद्घाटन, सबै नागरिकका घरमा विद्युत् पु¥याउँछौँ : ऊर्जा मन्त्री भुसाल

सोमबार ७ चैत २०७८ ०७:५६ PM

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेशन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...

images

निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै रिट

सोमबार ७ चैत २०७८ ०७:३३ PM

सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।...

images

दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

सोमबार ७ चैत २०७८ ०६:०४ PM

बालयौन दुव्र्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।