×

विद्युत् चुहावट गर्ने पाँच जना पक्राउ 

images


काठमाडौं । सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव र

महेन्द्रखङ्ग खत्वे रहेका छन् ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । 

उनिहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखाले जनाएको छ ।

आइतबार​ २८ फागुन २०७९ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया