काठमाडौं। नेपाल स्रष्टा समाजले १७औँ स्थापना दिवसको अन्तर्गत तेस्रो आज दिन निबन्ध गोष्ठी रहेको छ । दिनको २ बजे निम्तो रेस्टुरेन्ट , सिंहदरबारमा हुने कार्यक्रममा प्रमुख अतिथी रुपमा प्रा डा माधव पोखरेल रहने कार्यक्रम रहेको स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन बताउनु भयो ।
प्रतिक्रिया