शुक्रबार, पुस ५ २०८१ १२:०६ AM
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली चाड मनाउने गरेका छन्
प्रतिक्रिया