×

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा  'नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ । आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजे बस्ने तालिका रहेको छ । 

 

बुधबार १५ साउन २०८२ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया