×

बेनि-जोमसोम सडकखण्ड पुर्ण रुपमा अबरुद्ध

images

पोखरा । मुस्ताङस्थित बेनि-जोमसोम सडकखण्ड पुर्णरुपमा अबरुद्ध भएको छ । 

शनिबार साँझ मुस्ताङको थासाङ गाउँपालिका- ४ घोप्टेभिर स्थित बेनि-जोमसोम सडकखण्डमा सडक माथिबाट सुख्खा पहिरो (ढुङगा) झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल सडक खुलाउन समन्वय भइरहेको छ ।

आइतबार​ १२ साउन २०८२ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया