×

चिनियाँ विदेशमन्त्री यी को राजनीतिक भेटवार्ताका तस्बिरहरु

images

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको अन्तिम दिन राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।  विदेशमन्त्री यीले आईतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

आइतबार​ १३ चैत २०७८ ०२:०० PM मा प्रकाशित

प्रतिक्रिया