काठमाडौँ - स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६ सय र चाँदीको रु १० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १५ हजार ४ सय र एक तोलाको चाँदीको ५ हजार ७२५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८ सय र एक तोला चाँदीको ५ हजार ५८५ निर्धारण भएको छ ।
प्रतिक्रिया