×

गठबन्धनलाई जोगाउन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विपक्षमा उभिने निर्णय गरेको छ ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा बसेको उपलब्ध पूर्वस्थायी समिति सदस्यहरुको बैठकले गठबन्धन जोगाएर एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । साथै पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने साथै  बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ ।

शुक्रबार​ १३ फागुन २०७८ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया