×

रौतहट-३ बाट प्रभु साह निर्वाचित

images

काठमाडौं । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। 

साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् । 

साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

बिहीबार ८ मंसिर २०७९ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया