रौतहट-३ बाट प्रभु साह निर्वाचित बिहीबार ८ मंसिर २०७९ ०८:२० PM काठमाडौं । रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४६७ मत ल्याएर विजयी भएका हुन्। उनले अर्का स्वतन्त्र उम्म...