×

कपन शान्ति बिकास समाजद्वारा "लागू पदार्थ दुर्व्यसन" सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

images

काठमाडौं।  कपन शान्ति बिकास समाजद्वारा समाजसेवि ब्यक्तित्व श्री शिब श्रेस्ठ ज्युको आतिथ्यतामा आयोजना गरिएको "लागू पदार्थ दुर्व्यसन" सम्बन्धि जनचेतनामूलक कार्यक्रममा सहभागी भइ आफ्नो परिवार , टोल छिमेक, समाजमा लागू पदार्थको दुर्व्यसनले पार्ने ब्यक्तिगत , पारिवारिक सामाजिक र आर्थिक हानि नोक्सानी , विभिन्न अपराधिक घटना हरुबाट परिवार र समाजलाई कसरी सुरक्षित राख्ने ,कुरा मा छलफल भयो ।  कसरी पहिचान गर्ने भन्ने सम्बन्धमा नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका अनुभवि प्रशिक्षकहरु बाट जानकारी  सम्पुर्ण उपभोक्ता ज्युहरु तथा छिमेकि टोलबासि महानुभाब हरुले प्राप्त गरे  कार्यक्रममा सहकार्य गर्नुहुने कपन प्रहरि बृतका प्रहरि निरिक्षक लगायतको प्राबिधिक टिम,जिवन परिवर्तन रिहाब सेन्टर लगायत टिमलाई शान्ति बिकास समाजका अध्यक्ष गोबिन्द चौलागाइ  ले हार्दिक आभार  साथै यो कार्यक्रम सफल पार्नको लागि अहोरात्र खट्नुहुने कार्यसमिति टिम  बिशेस सहयोग गर्नुहुने सल्लाहाकार बिजय भन्डारी , सुबिर श्रेस्ठ ज्युलाइ पनि हार्दिक आभार ब्यक्त   गर्नु भयो। 

आइतबार​ ११ चैत २०८० ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया