×

संखुवासभा केन्द्रविन्दु भएर गयो भूकम्प

images

काठमाडौँ । संखुवासभाको मागहांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराती ११ बजेर १५ मिनट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

शनिबार ७ भदौ २०८२ ०७:०१ AM मा प्रकाशित

प्रतिक्रिया