नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिद्वारा शंखधर दिवसका अवसरमा नेपाल संवत्लाई राष्ट्रिय रुपमा सबै सरकारी संस्थाको कामकाजी रुपमा प्रयोग गर्ने निर्णय गरेकोमा आयोजित स्वागत कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मान तथा नेवा सगुन प्रदान गरिँदै ।
प्रतिक्रिया