×

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका आरोपीहरू

images

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणमा ३२ जनाविरूद्ध मुद्धा चलाउनुपर्ने रायसहित आज (सोमबार) काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको हो।

३२ जनामध्ये प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छभने १६ जना प्रहरीको फरार सूचीमा रहेका छन्।

यी हुन् फरार आरोपी :

१. पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा

२. केशव तुलाधर

३. हरिभक्त महर्जन

४. लक्ष्मी महर्जन

५. अशोक पोखरेल

६. धीरेन राई

७. निरज राई

८. दीपा हुमागाईँ

९. राजेश अर्याल

१०. मोहनराज राई

११. आशिष बुढाथोकी

१२. विनिता लिम्बू

१३. निरञ्जनकुमार खरेल

१४. सुनिल बुढाथोकी

१५. गोकुल थापा

१६. रमा थापा

सोमबार ८ जेठ २०८० ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया