बुधबार, माघ २३ २०८१ ०३:३१ PM
छ हजार ८१२ मिटरको उचाइमा रहेको आमादब्लम हिमालको काखमा बौद्ध स्तूप । सगरमाथा क्षेत्रको हिमालको काखमा वर्षौं पहिला निर्माण गरिएको यस बौद्ध स्तूप पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
प्रतिक्रिया