×

ठमेल स्थित दलाइ-ला बुटिक होटल मा "स्मोक-किस्ड नामक माटोकोकला "प्रदर्शनी  शुरु

images

माटोको माध्यम बाट धुवाँलाइ प्रतिकको रुपमा समकालीन  परिप्रेक्ष्य रहेको   "स्मोक-किस्ड नामक "प्रदर्शनी  ठमेल स्थित दलाइ-ला बुटिक होटल मा शुरु भएको छ।

 सिरेमिकको  दार्शनिक र कलात्मक महत्त्व तथा  धुवाँको विषयवस्तुमा बाँधिएर  कलाकारहरू ले सरलता, सजगता, क्षणिकता र व्यक्तित्व  यस "प्रदर्शनी कलाबाट उजागर  भएको छ ।

Chawan जापानी चियाका कचौराहरू हुन् जुन परम्परागत चिया समारोहहरूमा प्रयोग गरिन्छ । (चानोयु वा चाडो) तिनीहरूको सरल र विशिष्ट विशेषताहरूका लागि परिचित रहेको  धेरै शताब्दीहरूको समृद्ध इतिहासमा पनि  पाइन्छ।

यस प्रदर्शनीमा  नौ कलाकारहरूका सङ्ग्रहकलाहरू छन्, जसमा चिनियाँ सिरेमिकलाइ  विभिन्न शैलीको रुपमा  अभिव्यक्ति  गरिएको छ।  यस प्रदशंनले  जापानी सिरेमिकलाई नेपालमा पनि  परिचय गराइएको छ।

 धुवाँलाई माध्यमको रूपमा लिई कलाकरहरुले  अभिव्यक्त गरेका छन् यसरी  क्षणिक र अप्रत्याशित घटनाहरूको आन्तरिक सुन्दरतालाई जोड दिंदै,   प्रत्येक सिरेमिक

 टुक्राको गहिराई, बनावट, र अक्साइड, ग्लेज, र स्लिप्स संग धुवाँ को प्रतिक्रिया संग मिलन गरि अनुपम  कलाकारिता  प्रस्तुत्  गरेका प्रदर्शनीबाट प्राप्त आम्दानी को  40%

भ्रमण कोष राखी,   लगभग लोप भैसकेको माटोका भाँडा प्रविधिहरू सिकेर चावन र समसामयिक सिरेमिक प्रविधिहरूको ज्ञान बाँड्न कार्यशाला सञ्चालनको

लागि काठमाडौं उपत्यका बाहिर घुम्ने उद्देश्य पनि राखेको छ।भ्रमण कोष आवश्यक सामग्री खरिदमा प्रयोग  गरिने कार्यक्रम रहेको र प्रदर्शनी यही २० नोवेम्बर देखि एक महिना सम्मा चल्ने जानकारी प्रदशनीकर्ताले बताएका छन्। 

मङ्गलबार ५ मंसिर २०८० ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया