×

भरतपुरमा रेनुको पुग्यो २० हजार बढी मत

images

चितवन।  भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालले अग्रता बढाउदै लगेकी छन्।  उनले अहिले सम्म २० हजार मत कटाएकी हुन। पछिल्लो मतपरिणाम अनुसार कुल ५४०४२ मत गणना भएकोमा रेनुले २०४९२ मत ल्याएकी हुन्। 

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७१८२ मत ल्याएका छन्। यस्तै,  कांग्रेसका बागी  उम्मेदवार जगन्नाथ पौडेलले ७८८२ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२९५२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले १३६४६ मत पाएकी छन्। 


 

शुक्रबार​ ६ जेठ २०७९ १०:३१ AM मा प्रकाशित

प्रतिक्रिया