×

सूर्यग्रहण समाप्त

images

काठमाडौं । दुर्लभ हाइब्रिड कुण्डल–कुल सूर्यग्रहण समाप्त भएको छ । निङ्गालु ग्रहणलाई हाइब्रिड ग्रहण भनिन्छ किनभने यो या त पूर्ण ग्रहण वा कुण्डाकार ग्रहणको रूपमा देखा प¥यो ।

यसलाई अष्ट्रेलियाको पश्चिमी तटबाट सबैभन्दा स्पष्टसँग राम्रो देखिएकाले यस ग्रहणलाई “निङ्गालु” नाम दिइएको छ । यो ग्रहण पूर्वी चीन, जापान र अष्ट्रेलियाबाट सफासँग देखिएको थियो । (एजेन्सी)

बिहीबार ७ बैशाख २०८० ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया