×

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

images

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पदाधिकारी बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक कार्यक्रमहरु बारे छलफल हुने बताइएको छ ।

मङ्गलबार ३ भदौ २०८२ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया