×

संसदको एकमात्र कार्यसूची : आदिवासी जनजाति आयोगको प्रतिवेदन

images

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची तय भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।

सरकारले आज एमसीसी पेश गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।

 

शुक्रबार​ ६ फागुन २०७८ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया