×

भोली पनौतीमा नेवा :एकता दिवस 

images


काठमाडौं। यस बर्षाको नेवा एकता दिवस भोली पनौतिमा मनाउने भएको छ । नेवा देय दबूको पहलमा मनाउन लागिएको जानकारी ई संचारपाती लाई प्राप्त भएको छ। काठमाडौंको दशरथ रङशालामा लाखौं नेवारहरुले जम्मा भएर नेवा स्वायत राज्य घोषणा गरेको दिनलाई हरेक बर्ष नेवा;एकता दिवस मनाउदै आईरहेको छ। यो बर्ष भोली पनौतीमा हुने कार्यक्रमा ब्यानर र बाजा सहित र्याली निकाल्ने  योजना रहेको   नेवा देय दबूको एक सदस्यले   जानकारी दिए ।  
 

बिहीबार ४ माघ २०८० ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया