भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन् । १२ हजार १६२ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् ।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।
प्रतिक्रिया