काठमाडौँ। नेप्सेले सोमबार शेयर कारोबार रोकिएको अवधिसम्म समय थप हुने भएको छ ।
ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि स्थगित भएको नेप्सेको कारोबार, सो समस्या समाधान भएपश्चात समय थप गरी खुल्ने नेप्सेले बताएको छ ।
ब्रोकरको डाटा सेन्टर रिस्टार्ट गर्न लागिएको नेप्से जनाएको छ ।
प्रतिक्रिया