बुधबार, माघ २३ २०८१ ०६:२८ PM
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफाभित्र खाजा पकाएर खाँदै आन्तरिक पर्यटकहरु । करिब १५ मिटर लामो विभिन्न प्राकृतिक आकृतिहरु देखिने लुङबुक गुफा पर्यटकको पर्खाइमा छ
प्रतिक्रिया