काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ । बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए । मंगलबारको बन्दसत्रबाट संशोधनसहित विधान पारित भएको हो । प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ।
कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले डाकेको...
भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेसको केन्द्रीय समिति बैठक
महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।
प्रतिक्रिया