आइतबार, बैशाख ७ २०८२ ०८:२९ PM
काठमाडौँ कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । अहिले व्यापारीले एक ढकको पाँच सय रुपैयाँदेखि तरुलको जात अनुसारको थोक मूल्यमा बिक्री भएको बताएका छन् ।
प्रतिक्रिया