आइतबार, बैशाख ७ २०८२ ०३:२३ PM
पोखरा महानगरपालिका वडा नं ३२ बाह्रविसेमा अवस्थित सिता गुफा । गुप्तवासको क्रममा भगवान् रामचन्द्र यस स्थानमा आइपुग्दा सीता रजश्वला भएपछि लुकेर बसेको हुँदा यसलाई सितागुफा नामाकरण गरिएको किम्मदन्ती रहेको छ ।
प्रतिक्रिया