सोमबार, फागुन १२ २०८१ ११:५१ PM
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गर्दै
प्रतिक्रिया