घट्यो सुनको मुल्य

    images

    काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो। 

    यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 
     

    मङ्गलबार २७ फागुन २०८१ १२:४९ PM मा प्रकाशित

    प्रतिक्रिया