×

बढ्यो सुनको मूल्य

images

काठमाडौं। नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य ३ लाख १३ हजार २ सय रुंपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी मूल्य प्रतितोला ३१० रुपैयाँले घटेको हो ।

आज चाँदी मूल्य तोलामा ५ हजार ७२०० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार २६ फागुन २०८२ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया