×

बीमा प्राधिकरणले माग्यो कर्मचारी

images

नेपाल बीमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । 

अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । 

शुक्रबार​ २३ मंसिर २०७९ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया