×

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् । 

बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

 

मङ्गलबार २४ भदौ २०८२ ०९:०० AM मा प्रकाशित

प्रतिक्रिया